रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्वाचित

अमेरिकाको न्यूयोर्क स्थित गैर मुनाफा सामाजिक सँस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् । साथै सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन् । आइतबार अभएको निर्वाचनमा सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् । जसअनुसार उपाध्यक्षमा भुवनेश्वर अधिकारी ,सचिवमा दिपक राज काफ्ले ,सह सचिवमा गोपी प्रसाद ढुंगाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी … Continue reading रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्वाचित